दाङ १२, कात्तिक । भैसीले हानेर दाङमा बुधबार एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका ६ बालापुरकी ५२ वर्षीया राधा यादवको आफ्नै भैँसीले हानेर मृत्यु भएको दाङमा भैँसीले हानेर मंगलबार एक महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
भैँसी चराएर घर फर्कने क्रममा बाटोमा भैँसीले हान्दा उहाँ घाइते हुनुभएको थियो । यादवको उपचारका क्रममा राति लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।