Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ब्रुनाईका राजकुमार अजिमको अल्पायु नै निधन


4.3K
Shares

ब्रुनाईका राजकुमार अजिमको अल्पायु नै निधन

एजेन्सी ९, कार्तिक । ब्रुनाईका राजकुमार हाजी अब्दुल अजिमको निधन भएको छ ।शनिबार राजकुमार हाजी अब्दुलको निधन भएको हो । तर उनको निधन बारे दरबारले कुनै पनि कुरा सार्वजानिक गरेको छैन ।

३८ वर्षका अब्दुल सन् १९८२ जुलाई २९ मा जन्मीएका हुन । युवराज अब्दुल सुल्तान हाजी ह हसनल बोल्किआका दोस्रो सुपुत्र हुन् ।

सुल्तानको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राजकुमार अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनाईमा ७ दिनसम्म आधा झण्डा झुकाइने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology