Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

तातो पानीले पोलेर सासद शान्ता चौधरी घाइते


7K
Shares

तातो पानीले पोलेर सासद शान्ता चौधरी घाइते

गोरखा ८, कार्तिक । तातोपानीले पोलेर सघिय सासद शान्ता चौधरी घाइते हुनु भएको छ ।

तातो पानीको बाफ लिने क्रममा पोखिएर चौधरीको खुट्टामा पोलेको छ । कोरोना संक्रमण हुनु भएकी सासद चौधरीले स्वास प्रस्वास समस्या हुँदै आएपछि तातो पानी बाफ लिदै आउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology