Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा आज थप २ जनामा संक्रमण भेटियो


1.7K
Shares

गोरखामा आज थप २ जनामा संक्रमण भेटियो

गोरखा ७ कार्तिक ।गोरखाको २ स्थानिय तहमा थप २ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको गोरखा नगरपालिका र शहिद लखन गाउँपालिमाका २ जना पुरुषमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।

निर्देशनालयले जारी गरेको सूचनामा देखिएकाहरुमा गोरखा नगरपालिका ४ का २२ बर्षका पुरुष र शहिद लखन गाउँपालिका ९ का ४२ बर्षका पुरुषमा संक्रमण देखिएको छ ।

दुवै जनालाई चितवन मेडिकल कलेजमा उपचारका क्रममा फिवर क्लिनीकमा स्वाब परिक्षण गर्दा संक्रमण देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology