Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाकी १९ बर्षिय युवतीमा कोरोना संक्रमण


1.5K
Shares

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाकी १९ बर्षिय युवतीमा कोरोना संक्रमण

गोरखा ६, कात्तिक । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा थप एक जनामा आज कोरोना संक्रमणको पुष्टी भएको छ । गाउँपालिकाको वडा नम्बर–१ मा १९ बर्षकी एक महिलामा संक्रमणको पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पोखराले बिहिबार जारी गरेको पहिलो बिज्ञप्तीमा उल्लेख छ ।

संक्रमण पुष्टी भएकी महिलाको भरतपुर अस्पतालमा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology