Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १ सय ६ पुग्यो 


3.9K
Shares

कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १ सय ६ पुग्यो 

एजेन्सि । चीनमा देखिएको नोवेल कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १ सय ६ पुगेको छ । चिनियाँ अधिकारीहरूका अनुसार कोरोनाभाइरसका कारण प्रभावित हुनेको सङ्ख्या ४ हजारभन्दा बढी पुगेको छ ।

यसैबीच भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ । भाइरस सुरू भएको वुहान सहर र त्यो सहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द गरिएको छ । चीनभन्दा बाहिर पनि यसको सङ्क्रमण फैलिएको छ र हिजोसम्म कम्तीमा १६ देशमा ४७ सङ्क्रमणका घटना पुष्टी भएको बीबीसीले जनाएको छ ।

चीनभन्दा बहिर भने हालसम्म कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology