Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गण्डकीका ३ जिल्लामा थप ३४ जनामा कोरोना संक्रमण


2.3K
Shares

गण्डकीका ३ जिल्लामा थप ३४ जनामा कोरोना संक्रमण

गोरखा २७, असोज । गण्डकी प्रदेशको ३ जिल्लामा थप ३४ जनामा संक्रमण पुष्टी भएको छ ।

प्रदेशको कास्की, स्याङजा र लमजुङमा गरी आज थप ३४ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।

निर्देशनालयले सूचना जारी गर्दै कास्कीमा १८ जना, स्याङमा १४ जना र मजुङमा २ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको छ ।

आज थपिएको ३४ जना सहित गण्डकी प्रदेशमा संक्रमितहरुको संख्या ५००५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology