Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गण्डकी थप १८ जनामा संक्रमण


2.6K
Shares

गण्डकी थप १८ जनामा संक्रमण

गोरखा १३, असोज । गण्डकी प्रदेशको २ जिल्लामा आज थप १८ जनामा संक्रमण पुष्टी भएको छ ।प्रदेशको कास्की र नवलपुरमा गरी मंगलबार थप १८ जनामा संक्रमण भएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।

निर्देशनालयले बिहान ११:३० बजे सूचना जारी गर्दै कास्कीको पोखरा उप महानगरपालिकामा १४ जना र नवलपुरको बिनय त्रिवेणी नगरपालिकामा ४ जनामा संक्रमण भएको जनाएको छ ।संक्रमित सबै कन्ट्याक ट्रेसिङ मार्फत स्वाब संकलन गरिएका ब्यक्तिहरु भएको जनाएको छ ।

गण्डकी प्रदेशमा यो सहित संक्रमितहरुको सख्ंया ३ हजार ८१३ जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology