Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

चितवन उपचारका लागि गएका शहिदलखनका १ जना पुरुषमा कोरोना संक्रमण


1.8K
Shares

चितवन उपचारका लागि गएका शहिदलखनका १ जना पुरुषमा कोरोना संक्रमण

गोरखा १२ असोज । गोरखामा सोमबार थप १ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्लाको शहिद लखन गाउँपालिका १ बक्राङका ५३ बर्षिय पुरुषमा संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो ।

असोज ५ गते चितवन मेडिकल कलेजमा उपचारको लागि पुगेका उनको चितवनमा स्वाब संकलनका क्रममा कोरोना देखिएको हो ।

संक्रमित ब्यत्ति चितवनकै आइसोलेसन कक्षमा रहेर उपचार गराई रहेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology