Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

शहिद लखनमा जटिल खालको क्षयरोगका बिरामी फेला


4.2K
Shares

शहिद लखनमा जटिल खालको क्षयरोगका बिरामी फेला

गोरखा ३, असोज ।   गोरखाको शहिद लखन गाउँपालिका–८ बुङकोटमा जटिल खालका क्षयरोगका बिरामी भेटिएको छ । ६४ बर्षका एक पुरुषमा क्षयरोग देखिएपछि उनको परिवारका ११ जनाका खकार संकलन गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय गोरखाका क्षय तथा कुष्ठरोग निरीक्षक नरजंग ठकुरी नेतृत्वको टोली बुङकोटमा पुगेर फ्यामिली कन्ट्रयाक ट्रेसिङ गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology