गोरखा २७, भदौ ।गोरखाको आरुघाट गाउँपालिका- ८ कि एक महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले शनिबार जारी गरेको प्रेस बिज्ञप्ति जारी गर्दै गोरखा आरुघाट गाउँपालिकाककी ३१ बर्षिया महिलामा संक्रमणको पुष्टि भएको जनाएको हो ।
उनको गण्डकी प्रदेष स्थित क्षयरोग उपचार केन्द्रमा स्वाब परिक्षण गरिएको थियो ।