Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

सुशान्त आत्महत्या दुरुत्साहन मुद्दामा प्रेमिका रिया चक्रवर्ती पक्राउ


6K
Shares

सुशान्त आत्महत्या दुरुत्साहन मुद्दामा प्रेमिका रिया चक्रवर्ती पक्राउ

काठमाण्डौ २३, भदौ । बलिउड अभिनेता सुशान्त सिंह आत्माहत्याको दुरुत्साहन मुद्दामा अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छिन् । भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले चक्रवर्तीलाई मंगलबार पक्राउ गरेको हो ।

अभिनेत्री चक्रवर्ती अभिनेता राजपुतकी प्रेमिका समेत हुन् । बयानका लागि आज एनसीबी पुगेकी चक्रवर्तीलाई ३ घन्टा सोधपुछ गरेपछि एनसीबीले नियन्त्रणमा लिएको हो ।एनसीबीले उनिमाथी धेरै दिनदेखि सोधपुछ गर्दै आएको थियो । पक्राउपछि उनको मेडिकल टेस्ट र कोरोना टेस्ट गरिने छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology