Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखा घर भएका ५ सैनिकमा कोरोना संक्रमण पुष्टी


2.2K
Shares

गोरखा घर भएका ५ सैनिकमा कोरोना संक्रमण पुष्टी

गोरखा १८, भदौं । गोरखा जिल्ला घर भएका थप ५ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणका क्रममा उनिहरुमा संक्रमणको पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

उनिहरु नेपाली सेनामा कार्यरत रहेका बताइएको छ । संक्रमित सवै हाल काठमाण्डौमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology