Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

नोभेम्बरमा हुने चुनावमा धाँधली हुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी


1.4K
Shares

नोभेम्बरमा हुने चुनावमा धाँधली हुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी

एजेन्सी, ९ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने चुनावमा धाँधली गर्ने चलखेल सुरु भएको दावी गर्नुभएको छ।रिपब्लिकन दलको राष्ट्रिय भेलामा पूर्व निर्धारित नगरिएको उपस्थिति जनाउँदै विपक्षी डेमोक्र्याटहरूले चुनावमा धाँधली गर्न सक्ने उहाँले आरोप लगाउनुभयो ।

दोस्रो कार्यकालका निम्ति पनि उहाँलाई राष्ट्रपतिको उम्मेदवार बनाउन रिपब्लिकन दलले स्वीकृती दिए लगत्तै ट्रम्पलेयस्तो प्रतिक्रिया दिनुभएको हो । राष्ट्रपति ट्रम्पले हुलाकमार्फत् गरिने मतदानलाई डेमोक्र्याटहरूले दुरुपयोग गरेर चुनावमा धाँधली गर्न लागेको आरोप प्रमाण विना नै लगाउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology