Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

पोखरामा एक कोरोना संक्रमित मोवाइल अफ गरेर फरार


1.9K
Shares

पोखरामा एक कोरोना संक्रमित मोवाइल अफ गरेर फरार

पोखरा ३१, साउन । पोखरामा एक कोरोना संक्रमित पुरुष मोवाईल स्विच अफ गरेर फरार भएका छन् । शनिबार मात्र कोरोना संक्रमण पुष्टी भएका  पोखरा महानागरपालिका–१७ बस्दै आएका ४० बर्षिय पुरुष मोवाइल अफ गरेर भागेका हुन् ।

स्थायी घर वीरगञ्ज भएका संक्रमित पुरुषको २ दिन अघि स्वांब संकलन गरि कोरोना परीक्षण भएको थियो । बेपत्ता भएका संक्रमित व्यक्तिको खोजी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology