Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा सदरमुकामकी एक महिलामा कोरोना संक्रमण भेटियो


3.5K
Shares

गोरखा सदरमुकामकी एक महिलामा कोरोना संक्रमण भेटियो

गोरखा ३०, साउन । गोरखा सदरमुकामकी एक महिलामा कोरोना संक्रमण भेटिएको छ । गोरखा नगरपालिका-६ कि ४७ बर्षकी महिलामा शुक्रबार कोरोना पुष्टि भएको स्वास्थ कार्यलय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिनुभयो ।                                                   आज संक्रमण पुष्टि भएकी महिला गोरखा लक्ष्मीबजारकी यसअघि सक्रमित महिलाको सम्पर्कमा  रहेको पाइएपछि कन्ट्रयाक्ट गरि कोरोना परिक्षणका लागि पठाइएको थियो । उनको यहि साउन २६ गते स्वाब संकलन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology