काठमाडौ २८, साउन । गृहमन्त्रालयले देशभर कोरोना संक्रमण बढेपछी एक जिल्लाबाट अर्को जिल्ला आउजाउका लागि जारी गर्दै आएको सवारी पास बन्द गर्ने निर्णय गरेको छ । गृहमन्त्रालयले सबै जिल्लालाई आज एक सर्कुलर बिहिवारदेखि सवारी पास जारी नगर्न भनेको छ ।

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology