Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखाको घैरुङमा गोरु जुधाइ हेरेर फर्केका एक युवकको लडेर मृत्यु


8.6K
Shares

गोरखाको घैरुङमा गोरु जुधाइ हेरेर फर्केका एक युवकको लडेर मृत्यु

गोरखा, २ माघ । गोरखाको शहिद लखन गाउँपालिका घैरुङमा आयोजित गोरु जुधाइ हेरेर फर्कदा भीरबाट लडेर घाइते एक युवकको मृत्यु भएको छ । गण्डकी गाउँपालिका(१ याङ्दीका २३ वर्षीय मौसम थापाको गोरखा अस्पतालमा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो ।

बुधबार माघेसक्रान्तिको अवसरका घैरुङमा गोरु जुधाएको हेरेर फर्कने क्रममा बतासे नजिकै भिरबाट थापा लडेका थिए । सामान्य चोटपटक लागेका उनलाई उपचारका लागि बिहीबार गोरखा अस्पतालमा लगिएको थियो ।

उनको शव पोष्टमार्टका लागि गोरखा अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology