काठमाण्डौं २३, असार । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बिचको वान टु वान बार्ता सकिएको छ । पार्टी भित्र उत्कृष्टमा पुगेका बेला मध्यमार्गी बाटोबाट समस्याको समाधानका लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बिच बार्ता भएको छ ।
दुई अध्यक्ष बिचको बार्ता सकारात्मक भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।