Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

कोरोनाबाट विश्वभर ५ लाख भन्दा बढिको मृत्यु :कुनदेशमा कतिको ज्यान गयो ?


2.5K
Shares

कोरोनाबाट विश्वभर ५ लाख भन्दा बढिको मृत्यु :कुनदेशमा कतिको ज्यान गयो ?

एजेन्सी १६, असार । विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १ करोड ४ लाख २१ हजार ४ सय ९० पुगेको छ । हाल सम्म कोरोना भाइरस सङ्क्रमित भएका मध्ये ५६ लाख ७९ हजार १ सय ४३ जना भने उपचार पछि स्वस्थ भैसकेका छन् । हाल सम्म ५ लाख ८ हजार ४ सय १९ जनाको भने कोरोनाकै कारण मृत्यु भएको छ ।

अमेरिकामा सबैभन्दा धेरै १ लाख २८ हजार ७ सय ८३ जनाको मृत्यु भएको छ । त्यसपछि ब्राजिलमा ५८ हजार ३ सय बेलायतमा ४३ हजार ५ सय ७५ इटालीमा ३४ हजार ७ सयको मृत्यु भएको छ । भारतमा १६ हजार ९ सय १७ जनाको मृत्यु भएको छ भने रसियामा ९ हजार ३ सय २० जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology