Nagarik Sawal

२०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

बारपाक सुलिकोटका दुवै कोरोना संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा ल्याइयो


6.3K
Shares

बारपाक सुलिकोटका दुवै कोरोना संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा ल्याइयो

गोरखा २, असार- गोरखाको बारपाक सुलिकोट गाउँपालिका कोरोना संक्रमित दुवैजनालाई उपचारका लागि गोरखा अस्पतालको आइसोलेन वाडमा ल्याइएको छ ।

मंगलबार बिहान मात्र संक्रमणको पुष्टी भएका उनिहरुलाई चिकित्सकको निगरानीमा उपचारका लागि अस्पतालको आइसोलेसन वार्डमा ल्याइएको हो । बारपाक सुलीकोट गाउँपालिकामा कोरोना पोजेटिभ देखिएका उनिहरु दुवैजना भारतको हैदराबादबाट गोरखा आएका थिए ।

वडा नं. ६ ताकुकोट स्थायी ठेगानाभएका उनिहरु भारतबाट फर्किएपछि सूर्यज्योति माविको क्वारेण्टाइनमा बस्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology