Nagarik Sawal

२०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

आरडिटी पोजेटिभ देखिएकी गोरखा अस्पतालमा उपचार गर्न आएकी महिलाको पिसिआर रिर्पोट नेगेटिभ


2K
Shares

आरडिटी पोजेटिभ देखिएकी गोरखा अस्पतालमा उपचार गर्न आएकी महिलाको पिसिआर रिर्पोट नेगेटिभ

गोरखा १०, जेठ ।गोरखा अस्पतालमा ¥यापिड डाइगनेस्टिक टेस्ट (आरडिटी ) परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएकी एक महिलाको पिसिआर रिर्पोट नेगेटिभ  आएको छ । आरडिटी पोजेटिभ देखिएपछि पिसिआर परीक्षणका लागि स्वाब संकलन गरि हिजो प्रयोगशाखामा पठाइएको थियो ।

पिसिआर परीक्षणका क्रममा रिर्पोट नेगेटिभ आएको गोरखा अस्पतालले जनाएको छ । गोरखा नगरपालिका १२ स्थायी ठेगाना भएकी महिलाको सवै स्वास्थ्य सूचक शंकास्पद देखिएपछि स्वाब संकलन गरी प्रयोगशालामा पठाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology