Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

रिप्लाई ब्लक गर्न सकिने गरि ट्वीटरले ल्यायो नयाँ फिचर


2.7K
Shares

रिप्लाई ब्लक गर्न सकिने गरि ट्वीटरले ल्यायो नयाँ फिचर

एजेन्सी ।माइक्रो ब्लगिङका लागि लोकप्रिय सामाजिक सन्जाल ट्वीटरले रिप्लाई ब्लक गर्ने नयाँ फिचर परीक्षण गरिरहेको बताएको छ।

आफ्नो ट्वीटमा कसले रिप्लाई गर्ने भनेर यस फिचरबाट प्रयोगकर्ताले तय गर्नसक्ने बताइएको छ।

ट्वीटरले भनेको छ,‘हामी ट्वीटरमा प्रयोगकर्ताले सुरक्षित कुराकानी गरुन भन्ने चाहन्छौं।’

यसबाट ट्वीटरमा हुँदै आएको ट्रोल तथा गाली बेइज्जतीका घटना कम हुने अपेक्षा गरिएको छ। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology