Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

नेपालमा आज एकैदिन अहिलेसम्मकै धेरै ५७ जना कोरोना संक्रमित फेला


1.8K
Shares

नेपालमा आज एकैदिन अहिलेसम्मकै धेरै ५७ जना कोरोना संक्रमित फेला

गोरखा ३०, बैशाख । नेपालमा मंगलबार (आज) एकै दिन थप ५७ जनामा कोरोना संक्रमित फेला परेको छ । स्वास्थ्य मन्त्रालयले एक बिज्ञप्ती जारी गर्दै आज ५७ जना नयाँ बिरामी थपिएको जनाएको हो ।

अब नेपालमा यो सहित १९१ जना संक्रमित पुगेको छ । थपिएका नयाँ संक्रमितहरु मध्ये पर्सा ३९ जना, कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९ जना र बारामा ९ जना कोरोना संक्रमित पुष्टि भएको मन्त्रालयले जनाको छ ।

यस अघि सोमबार (हिजो ) पनि एकैदिन कोरोना संक्रमणको पुष्टी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology