Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

मतदानबारे कांग्रेसका उम्मेदवारसँग निर्वाचन समितिको छलफल


245
Shares

मतदानबारे कांग्रेसका उम्मेदवारसँग निर्वाचन समितिको छलफल

 

 

काठमाडौं, २२ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने मतदानबारे निर्वाचन समितिले छलफल गरेका छन् । राष्ट्रिय सभा गृहमा सभापति, उपसभापति र महामन्त्रीलगायत पदाधिकारीका उम्मेदवारसँग केन्द्रीय निर्वाचन समितिले छलफल गरेको हो ।

छलफल १२ बजेदेखि जारी रहेको महामन्त्रीको उम्मेदवार डिला संग्रौलाले जानकारी दिनुभयो । उहाँले मतदानको विषयमा छलफल भइरहेको बताउनुभयभो ।

कांग्रेसको नेतृत्व चयनका लागि दिउँसो १ बजेदेखि मतदान गर्ने भनिएको छ। तर उक्त समयमा मतदान नहुने भएपछि समितिले उम्मेदवारहरूसँग छलफल गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology