Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखा होटल संघको अध्यक्षमा लामिछाने


651
Shares

गोरखा होटल संघको अध्यक्षमा लामिछाने

गोरखा, २४ साउन । गोरखा होटल संघको गोरखाको १५ औँ बार्षिक साधारण सभा तथा ८ औँ अधिवेशन सम्पन्न भएको छ । गोरखा सदरमुकाममा शनिबार भएको अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
जसअन्तर्गत नवनिर्वाचित समितिको अध्यक्षमा कृष्णप्रसाद लामिछाने, प्रथम उपाध्यक्षमा सिलोन श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सुमन श्रेष्ठ चयन हुनुभएको छ । त्यस्तै महासचिवमा विष्णु तिमिल्सिना, सचिवमा राजकुमार अधिकारी र कोषाध्यक्षमा अर्जुन पाण्डे चयन हुनुभएको संघले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology