Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध


203
Shares

मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध

 

काठमाडौं १२ साउन । मुग्लिन(नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ । उक्त खण्डको खहरे खोला ९मुग्लिन नजिकै० सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण अहिले दुईतर्फ नै सडक अवरुद्ध भएको छ । पहिरो दिउँसो ३ बजे खसेको हो । पहिरो हटाउने काम भइरहेको बताइएको छ । यसअघि पनि पहिरो खसेर सडक अवरुद्ध बनेको थियो करिब साढे ४ घण्टापछि सवारी सञ्चालन भएको थियो ।

पहिरो हटाएर सवारी सञ्चालन भएको दुई घण्टापछि पुनस् पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology