Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कीर्तिपुरमा आगलागी भएको कारबाट एक जनाको शव निकालियो


189
Shares

कीर्तिपुरमा आगलागी भएको कारबाट एक जनाको शव निकालियो

काठमाडौं, साउन ४ गते । कीर्तिपुरमा आगलागी भएको कारबाट एक जनाको शव निकालिएको छ । कीर्तिपुर नगरपालिका(१ ट्याङ्लाफाँटमा बा५च ३०३८ नम्बरको निजी गाडीमा आगलागी भएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको छ । ूशवको पहिचान भने खुलेको छैन, घटनाको थप अनुसन्धान सुरु भएको छू, उहाँले भन्नुभयो ।

गाडी सडकबाट नजिकको खालि जग्गामा पार्किङ गरिएको अवस्थामा थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology