Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

लायन्स क्लब अफ गोरखाकालिकाद्वारा बृक्षारोपण


987
Shares

लायन्स क्लब अफ गोरखाकालिकाद्वारा बृक्षारोपण

गोरखा, २७ असोज । लायन्स क्लब अफ गोरखाकालिका आज सदरमुकाममा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । गोरखा नगरपालिका–९ को पेन्सन क्याम्पमा रहेको डाँडा विभिन्न जातका बिरुवाहरुको रोपण गरिएको क्लबका अध्यक्ष प्रेमिता श्रेष्ठले जानकारी दिनुभयो ।

क्लब पदाधिकारी र सदस्यहरु तथा स्थानियहरु मिलेर उक्त क्षेत्रमा गुलमोहर, धुपी, अम्बा जातका २५ बोट बिरुवा रोपण गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

नयाँ कार्य समिति बनेपछी बार्षिक कार्य योजना अन्तरर्गत बृक्षारोपण गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology