Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

नेपालीलाई श्रीलङ्काको ३० दिने निस्शुल्क अनलाइन भिसा


658
Shares

नेपालीलाई श्रीलङ्काको ३० दिने निस्शुल्क अनलाइन भिसा

काठमाडौं, १३ जेठ । श्रीलङ्काले नेपालसहित ४० देशका नागरिकलाई ३० दिन अवधिको निस्शुल्क पर्यटक भिसा प्रदान गर्ने व्यवस्था लागू गरेको छ। श्रीलङ्काको अध्यागमन प्रणालीले जारी गरेको नयाँ सूचनाअनुसार यो नियम सन् २०२६ मे २५ देखि कार्यान्वयनमा आएको हो।

काठमाडौंस्थित श्रीलङ्काली दूतावासले जारी गरेको विज्ञप्तिका अनुसार, नयाँ व्यवस्थासँगै अब नेपाली नागरिकले भ्रमणका लागि श्रीलङ्का जाँदा भिसा शुल्क तिर्नुपर्ने छैन ।

यद्यपि, यात्रा गर्नुअघि अनलाइनमार्फत ‘इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन’ ९ईटीए० भने अनिवार्य रूपमा प्राप्त गरेको हुनुपर्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology