Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखाबाट छुटेको बस चितवनको रामनगरमा दुर्घटना


1.5K
Shares

गोरखाबाट छुटेको बस चितवनको रामनगरमा दुर्घटना

गोरखा, २१ चैत । गोरखाको भच्चेक बजारबाट चिवतन गएको बस दुर्घटनामा परेको छ । बस संग जिप र अटो रिक्सा समेत ठक्कर खाएको रामनगर प्रहरीले जनाएको छ ।

भच्चेक बजारबाट बिहान ९३० बजे चितवनको पोखरा बसपार्कको लागि छुटेको ग १ ख ९९२५ नम्बरको बस उक्त स्थानमा दुर्घटनामा परेको हो ।

बस संग विपरीत दिशाबाट आउदै गरेको लु १ च ८५५२ नम्बरको जिप र नम्बर खुल्न नसकेको अटो रिक्सा समेत ठक्कर खाएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा अटो रिक्सामा सवार केही ब्यत्तीहरु घाइते भएको र उनीको नाम खुल्न नसकेको राम नगर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology