Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

इरानको आक्रमणबाट दुबईमा ज्यान गुमाउने नेपाली गोरखाको भएको पुष्टि


833
Shares

इरानको आक्रमणबाट दुबईमा ज्यान गुमाउने नेपाली गोरखाको भएको पुष्टि

 

गोरखा, १८ फागुन । संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट ज्यान गुमाउने नेपालीको पहिचान भएको छ । अबुधाबीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार ज्यान गुमाउने गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेका छन् ।

उनी मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत रहेको बताइएको छ । अबुधाविस्थित जायद अन्तराष्ट्रिय विमानस्थलामा ड्रोन निष्क्रिय पार्ने क्रममा उनको निधन भएको खुलाइएको छ ।

राजदूतावासले मृतक श्रेष्ठको पार्थिव शरीर स्वदेश फर्काउन सहजीकरण गर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology