Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

इरान आक्रमणमा अमेरिकाको संलग्नता पुष्टि, ट्रम्प भन्छन् – मिसाइल उद्योग ध्वस्त पार्नेछौं


672
Shares

इरान आक्रमणमा अमेरिकाको संलग्नता पुष्टि, ट्रम्प भन्छन् – मिसाइल उद्योग ध्वस्त पार्नेछौं

काठमाडौं, १६ फागुन । इजालयलले इरानमाथि गरिरहेको आक्रमणमा अमेरिका संलग्न रहेको पुष्टि भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको आक्रमणमा अमेरिका संलग्न रहेको पुष्टि गरेका हुन् ।

उहाँले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा आठ मिनेट लामो भिडियो पोस्ट गर्दै इरानमाथिको आक्रमणमा अमेरिका संलग्न भएको बताउनुभएको छ ।

ट्रम्पले भिडियोमा अमेरिकाले इरानमा ठूला लडाइँका कारबाहीहरू सुरु गरेको उल्लेख गर्नुभयो । ‘हामीले बारम्बार सम्झौता गर्न खोज्यौं । हामीले प्रयास गर्‍यौं,’ उहाँले भन्नुभयो, ‘हामी उनीहरूको मिसाइलहरू नष्ट गर्नेछौं र उनीहरूको मिसाइल उद्योगलाई पूर्ण रूपमा ध्वस्त पार्नेछौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology