Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

ओली आज झापा जाँदै


560
Shares

ओली आज झापा जाँदै

काठमाडौं, २३ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबारआज गृहजिल्ला झापा जाने भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा झापा–५ मा उम्मेदवार रहेका ओली प्रचारप्रसारको कार्यक्रमका लागि झापा जान लागेका हुन् ।

निकटस्रोतका अनुसार ओली मध्यान्ह हवाई मार्गमार्फत झापा जान लागेका छन् । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का वरिष्ठ नेता बालेन्द्र शाहले पनि चुनावी प्रतिस्पर्धामा उत्रिएपछि त्यहाँको प्रतिस्पर्धा पेचिलो बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology