Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

राष्ट्रिय सभा नेकपा संसदीय दलको नेता बन्‍नुभयो बेदुराम भुसाल


1.3K
Shares

राष्ट्रिय सभा नेकपा संसदीय दलको नेता बन्‍नुभयो बेदुराम भुसाल

 

काठमाडौँ, ११ माघ । नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय सभा संसदीय दलको बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ। बैठकले बेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको छ।

त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गङ्गा बेलवासेलाई नियुक्त गरिएको छ।

पार्टीले दलको नेता नारायणकाजी श्रेष्ठले राजीनामा दिएर निर्वाचनको उम्मेदवार बनेपछि राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित नयाँ नेतृत्व टिम गठन गरेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology