Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

राजीनामा दिँदै सञ्चारमन्त्री खरेल, रास्वपाबाट चुनाव लड्ने


742
Shares

राजीनामा दिँदै सञ्चारमन्त्री खरेल, रास्वपाबाट चुनाव लड्ने

काठमाडौं, ५ माघ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने हुनुभएको छ । उहाँ रास्वपाबाट निर्वाचन लड्ने निश्चित भएपछि राजीनामा दिन लाग्नुभएको हो ।

अहिले उहाँ राजीनामा बुझाउन प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जानुभएको छ । स्रोतका अनुसार, उनलाई रास्वपाले ललितपुर–२ बाट उम्मेदवार बनाउने भएको छ । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology