Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

डा.भट्टराईलाई गोरखाबाट नै चुनाव लड्न दबाब


1.3K
Shares

डा.भट्टराईलाई गोरखाबाट नै चुनाव लड्न दबाब

गोरखा,१२ पुस । प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाले डा। बाबुराम भट्टराईलाई गोरखाबाट चुनाव लड्न आग्रह गरेको छ । प्रलोपाको गण्डकी प्रदेशस्तरीय भेला तथा बैठकले भट्टराईले गोरखाबाट चुनाव लड्नुपर्ने निर्णय गरेको हो ।

‘यो राजनीति सुधार्न र वैकल्पिक राजनीतिलाई स्थापित गर्न उहाँको आवश्यकता छ । उहाँले लड्दिनँ भन्न पाउनुहुन्न,’ प्रदेश अध्यक्ष नेत्र चपाईंले भन्नुभय, ‘उहाँले चुनाव लड्नुपर्छ । समग्र विकासका लागि उहाँले गोरखाबाट चुनाव लड्नैपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology