Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

बाबुराम भट्टराई भारत जाँदै


1.5K
Shares

बाबुराम भट्टराई भारत जाँदै

 

काठमाडौं, ६ पुस । पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई भारत जाँदैहुनुहुन्छ । भारतमा आयोजना हुने दुई वटा कार्यक्रममा वक्ताका रूपमा सहभागी हुन भट्टराई आइतबार त्यसतर्फ प्रस्थान गर्न लाग्ुनभएको हो ।

आइआइटी मुम्बईमा आयोजित हुने टेक फेस्ट र म नयाँ दिल्लीस्थित भारत अन्तर्राष्ट्रिय केन्द्रमा दक्षिण एसियाली नागरिक पहल समूहद्वारा आयोजना भएको विशेष कार्यक्रममा समेत प्रमुख वक्ता रहनेछ उनको सचिवालयले जनाएको छ।

भ्रमणका क्रममा भट्टराईले भारतका बौद्धिक, कूटनीतिक र शैक्षिक क्षेत्रका प्रतिनिधिसँग नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य र लोकतान्त्रिक अभ्यासका समसामयिक विषयमा छलफल गर्ने उनको सचिवालयले जनाएको छ । भट्टराई पुस ९ गते नेपाल फर्कनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology