गोरखा, १४ मंसिर । गोरखाका एक पुरुष पक्राउ परेका छन् । । पक्राउ पर्नेमा पालुङटार नगरपालिका(८ बस्ने ३१ वर्षीय बिशाल तामाङलाई प्रहरी प्रभाग नागढुङ्गाले पुष्टी गरेको हो ।
तामाङ हिजो शुक्रबार चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट पक्राउ परेको हो । अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ४०० मिलिग्राम सहित तामाङलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धरानबाट काठमाडौंतर्फ जादै गरेको बा।प्र।००३(००१ ख ३३६६ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।