Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

धरान उपमहानगरका मेयर हर्क साम्पाङद्धारा निर्वाचन आयोगमा दल दर्ताको निवेदन


1.6K
Shares

धरान उपमहानगरका मेयर हर्क साम्पाङद्धारा निर्वाचन आयोगमा दल दर्ताको निवेदन

काठमाडौँ १२ असोज ः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले नििर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गर्नुभएको छ । उहाँले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामको पार्टी दर्ताका लागि निवेदन दिनुभएको हो ।

पार्टी दर्ताका लागि मेयर साङपाङ आफै निवाृचन कार्यालयमा पुग्नु भएको आयोग स्रोतले जनाएको छ । पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology