Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शर्मा नियुक्त


1.4K
Shares

नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शर्मा नियुक्त

काठमाडौं,१० असोज । नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त हुनु भएका जनकराज शर्माले आज शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

उहाँलाई नेपाल सरकार मन्त्रिपरिषदको असोज ९ गतेको बैठकले सो पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

नवनियुक्त अध्यक्षले आजै पद वहाली गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology