Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

सर्वोच्चले माग्यो त्रिपाल सहयोग


553
Shares

सर्वोच्चले माग्यो त्रिपाल सहयोग

काठमाडौं, २५ भदौ । सर्वोच्च अदालतले त्रिपालको सहयोग माग गरेको छ । मंगलबार सर्वोच्च अदालतमा आगजनी भएपछि अहिले कर्मचारीहरूले सामान ओसारपसार गरिरहेका छन् ।

यसरी ओसारिएका कतिपय नजलेका फाइलहरू जोगाउन र अन्य सामान जोगाउनका लागि सर्वच्च अदालतले त्रिपालको माग गरेको हो । ‘अत्यन्त महत्वपूर्ण सामानहरू जोगाउन भएपनि कर्मचारीहरू खटिनुभएको छ । सामान राख्नलाई त्रिपाल आवश्यक परेको छ। यो सार्वजनिक अपिल हो। कसैले सहयोग गर्न पर्‍यो,’ सूचना अधिकारी निराजन पाण्डेले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology