Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

कान्तिपुर टेलिभिजनका पत्रकार श्रेष्ठलाई गोली लाग्यो


1.5K
Shares

कान्तिपुर टेलिभिजनका पत्रकार श्रेष्ठलाई गोली लाग्यो

काठमाडौँ, २३ भदौ । कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई गोली लागेको छ । बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला प्रहरीले चलाएको गोली पत्रकार श्रेष्ठलाई लागेको हो ।

उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ । बानेश्वरमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्यासपछि रबरको गोली चलाएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology