गोरखा, १७ भदौ । गोरखाको आरुघाट बजार नजिकै रहेको टाँरी फाँटमा भएको बस दुर्घटनामा परी २१ जना घाईते भएका छन् । काठमाडौंबाट माछाखोलाकोलागि छुटेको बाग्मती प्रदेश ०१ (००६ ख ४१३१ नम्बरको रात्री बस मंगलबार बिहान करिब ५ बजेको समयमा अनियन्त्रित भएर सडकबाट ४ मिटर तल खसेको थियो ।
दुर्घटनामा घाईते भएका चालक झक बहादुर थापा मगर, यात्रु गोरखा नगरपालिका(४ का दुर्गा बहादुर खत्री र भारत मोतिहारी जिल्ला बस्ने बर्ष(१४ को अलि आलमलाई थप उपचारकोलागि राजधानी लगिएको छ ।
चालक मगरको कम्मरमो चोट लागेको छ भने खत्रीको खुट्टा तथा टाँउकोमा र आलमको दाहिने खुट्टा भाँचिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।
१ चालक गोरखा जिल्ला गण्डकी गाउँपालिका(२ बस्ने बर्ष(३८ को झक बहादुर थापा मगर कम्मरमा चोट अबस्था मध्यम, काठमान्डौ रिफर
२ काभ्रे जिल्ला तिमाल गाउँपालिका(८ बस्ने बर्ष(४५ को आकास तामाङ हात र टाउकोमा चोट अबस्था मध्यम
३ गोरखा जिल्ला गोरखा नगरपालिका(४ बस्ने बर्ष(३० को दुर्गा बहादुर खत्री खुट्टा र टाउकोमा चोट , अबस्था मध्यम ९काठमान्डौ रिफर०
४ गोरखा जिल्ला चुमनुब्री गाउँपालिका(२ बस्ने बर्ष(२० की छिरिङ छो शरिरमा चोट, अबस्था सामान्य
५ गोरखा जिल्ला आरुघाट गाउँपालिका बस्ने बर्ष(२५ को बिशाल गुरुङ हातमा चोट, अबस्था सामान्य
६ भारत मोतिहारी जिल्ला बस्ने बर्ष(३० को कप्रेस आलम हातमा चोट, अबस्था सामान्य
७ गोरखा जिल्ला भिमसेनथापा गाउँपालिका(२ बस्ने बर्ष(२८ को लोकनाथ भट्टराई शरिरमा चोट, अबस्था सामान्य
८ ईलाम जिल्ला सुर्यदय नगरपालिका(१२ बस्ने बर्ष(२० को किसान राई गालामा चोट, अबस्था सामान्य
९ गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका( २ बस्ने बर्ष(२० को सचिल बाबु भट्टराई कोखमा चोट, अबस्था मध्यम
१० ऐ बस्ने बर्ष(२८ को गणेश भट्ट मुखमा चोट, अबस्था मध्यम
११ ऐ बस्ने बर्ष(२३ को सन्देश भट्टराई शरिरमा चोट, अबस्था मध्यम
१२ ऐ बस्ने बर्ष(४८ को टेक प्रसाद भट्टराई शरिरमा चोट, अबस्था मध्यम
१३ गोरखा जिल्ला आरुघाट गाउँपालिका(८ बस्ने बर्ष(५२ को यदु कुमार सोडारी शरिरमा चोट, अबस्था मध्यम
१४ भारत मोतिहारी जिल्ला बस्ने बर्ष(१४ को अलि आलम दाहिने खुट्टा फ्याक्चर अबस्था मध्यम ९काठमान्डौ रिफर०
१५ गोरखा जिल्ला आरुघाट गाउँपालिका(५ बस्ने बर्ष(३१को सन्तोश खड्का टाउको र हातमा चोट, अबस्था मध्यम
१६ महोतरी जिल्ला जलेश्वर नगरपालिका(७ बस्ने बर्ष २५ की सुजिता यादब शरीरमा चोट, अबस्था मध्यम
१७ गोरखा जिल्ला आरुघाट गाउँपालिका(६ बस्ने बर्ष २९ को दिपक गरुङ टाउकोमा चोट, अबस्था मध्यम
१८ गोरखा जिल्ला धार्चे गाउँपालिका(२ बस्ने बर्ष(५४ को घारे गुरुङ शरिरमा चोट, अबस्था मध्यम
१९ गोरखा जिल्ला आरुघाट गाउँपालिका(४ बस्ने बर्ष ३० को रोमन गुरुङ कुममा चोट, अबस्था मध्यम
२० गोरखा जिल्ला धर्चे गाउँपालिका(५ बस्ने बर्ष २५ की मेलिना गुरुङ कम्मरमा चोट, अबस्था मध्यम
२१ धादिङ जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिका(२बस्ने बर्ष(३२को धर्मेन्द्र थपा मगर टाउकोमा चोट, अबस्था मध्यम