Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सचिवालय बैठक लगत्तै राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शितल निबासमा


1.5K
Shares

सचिवालय बैठक लगत्तै राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शितल निबासमा

काठमाण्डौं ८, बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास जानु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेकपाको सचिवालय बैठक सकेर प्रधानमन्त्री ओली केहीबेरअघि शितल निवास पुग्नु भएको हो ।

राष्ट्रपति भण्डारीले सोमबार नै सरकारले सिफारिस गरेको २ वटा अध्यादेश जारी गर्नुभएको थियो । मन्त्रिपरिषद्ले अकस्मात राजनीतिक दल विभाजनको व्यवस्था खुकुलो बनाउँदै विधेयक ल्याएपछि नेकपाको सचिवालय बैठक बसेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology