Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

२०७६ साल पछी जन्मिएकाहरुले १ पटकका लागि नाम, थर र जन्मदर्ता सच्याउन सक्ने


1.6K
Shares

२०७६ साल पछी जन्मिएकाहरुले १ पटकका लागि नाम, थर र जन्मदर्ता सच्याउन सक्ने

काठमाडौं, १८ साउन । नेपाल सरकारले ०७६ सालपछी जन्मिएकाहरुको हकमा १ पटककोलागि नाम, थर र जन्मदर्ता सच्याउन पाउने भएका छन् । केही नेपाल ऐनलाई संशोधन गर्दै अब व्यक्तिगत घटना विवरण सच्याउन मिल्ने बनाएको हो ।

राष्ट्रिय परिचयपत्र तथ पञ्जिकरण ऐन २०७६ मा बालबालिकाको जन्मदर्ता १ वर्षभित्रमा सच्याउन मिल्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था पनि २०७६ सालभन्दा पछि जन्मिएका बच्चाहरूका हकमा मात्रै लागू गरिएको हो ।

अप्ठ्यारोलाई फुकाउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ऐन संशोधनको प्रक्रिया अघि बढाएको थियो । अब संशोधित ऐनअनुसार अब एकपटकका लागि भने त्यो मौका मिलेको हो । गृह मन्त्रालयले ढाँचासहितको नियमावली तयार पारेपछि सोहीअनुसार स्थानीय तहका निवेदन दिन सकिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology