Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

क्यानडा पठाइ दिनेभन्दै ६५ लाख ठगी गरेको आरोपमा गोरखाका १ युवा पक्राउ


4.3K
Shares

क्यानडा पठाइ दिनेभन्दै ६५ लाख ठगी गरेको आरोपमा गोरखाका १ युवा पक्राउ

काठमाडौँ, ९ साउन । क्यानडा पठाइ दिने भन्दै पैँसट्ठी लाख सन्तानब्बे हजार रुपियाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोरखा पालुङटार नपा २ स्थायी घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नपा ५ बस्ने ३७ वर्षीय रविन आचार्यलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिनुभयो ।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन पारी रोजगारीका लागि अमेरिका पठाउने भनी लामो समयसम्म झुक्यानमा राखी उनले सो रकम ठगी फरार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology