Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

पूर्वनिर्वाचन आयुक्त शर्माको निधन


2K
Shares

पूर्वनिर्वाचन आयुक्त शर्माको निधन
काठमाडौँ, २८ असारः पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण निधन भएको छ ।
उहाँको आज साँझ नर्भिक अस्पतालमा निधन भएको पूर्वपत्रकार अमृता लम्सालले बताउनुभयो । उहाँको दाहसंस्कार भोलि गरिनेछ । उहाँले लामो समयसम्म द राइजिङ नेपालमा काम गर्नुभएको थियो । उहाँका दुई छोरी छन् ।उहाँलाई छाती दुखेर शनिबार साँझ ७ बजेतिर अस्पताल ल्याइएको र  त्यहाँ निधन भएको अस्पतालका चिकित्सकले जानकारी दिएका छन्। उनी ५८ वर्षकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology