Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

पालुङटार नगरपालिकाद्धारा चालु आ.ब २०८१- ०८२ मा ८१.३३ प्रतिसत वित्तिय प्रगती


1.3K
Shares

पालुङटार नगरपालिकाद्धारा चालु आ.ब २०८१- ०८२ मा ८१.३३ प्रतिसत वित्तिय प्रगती

गोरखा, २७ जेठ । गोरखाको पालुङटार नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा ८१.३३ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ ।
नगरपालिकाले चालु आर्थिक बर्षमा चालु खर्च तर्फ बिनियोजन गरेको बजेटमध्र्ये ८४.०७ प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै पूँजीगत तर्फ बिनियोजन गरेको बजेट मध्ये चालु आर्थिक बर्षमा ७५ं.५८ प्रतिसत खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमानसिंह थापा मगरले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology