Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

अजिरकोट गाउँपालिकाको चालु आ.ब ०८१/०८२ को वित्तिय प्रगति ८३.७३ प्रतिसत


1.6K
Shares

अजिरकोट गाउँपालिकाको चालु आ.ब ०८१/०८२ को वित्तिय प्रगति ८३.७३ प्रतिसत

गोरखा, २७ असार : गोरखाको अजिरकोट गाउँपालिकाको चालु आर्थिक बर्ष २०८१/०८२ को वित्तिय प्रगति ८३ दशमलब ७३ प्रतिसत हासिल गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको स्विकृत कार्यक्रम तथा योजनाहरुको रकम भुक्तानी सम्पन्न गरेसंगै वित्तिय प्रगति सार्वजनिक गरेको हो ।

चालु आर्थिक बर्षका लागि बिनियोजित वजेटमध्ये चालुतर्फ ८७.०५ प्रतिसत र पूँजीगत तर्फ ७६ दशमलव २३ प्रतिसत बजेट खर्च गर्न सफल भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology